ठेगाना
NAME Building
Ramshah Path, Putalisadak
सम्पर्क गर्नुहोस
[email protected]
+977 1 4220255
Back

Teacher Service Commission: Secondary Level Objective Set I

logo

Nepal Centre for Development and Policy Studies (CEDEP Nepal)

CEDEP Nepal, NAME. Putalisadak, Ktm. Phone: 01-4220255 / 9741199604, www.cedepnepal.com.np

Welcome to your शिक्षक सेवा आयोग आन्तरिक प्रा बि, नि मा बि, मा बि तहको नमुना बस्तुगत परिक्षा : २०७४ - SET I

सबै प्रश्नहरु अनिवार्य छन् ।      मिति: April 20, 2024      समय: ४५ मिनेट                    सेट: १
नोट: यो प्रश्नपत्र सेडेपमा अध्ययनरत विद्यार्र्थीहरुको अभ्यासका लागि मात्र हुँदा कहिँकतै पनि विक्री वितरण गर्न पाईने छैन। सर्वाधिकार: सेडेप नेपाल

Name Email Phone Number

१. हाल कार्यान्वयनमा रहेको प्राथमिक शिक्षा पाठ्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा आउनुपूर्व कति जिल्लाका कति विद्यालयमा परीक्षण गरिएको थियो ?

२. प्राविधिक तथा व्यावसायिक शिक्षातर्प को माध्यमिक शिक्षामा तलका मध्ये कुन विषय पठन पाठन हुँदैन ?

३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ प्रतिवेदनअनुसार उच्च माध्यमिक शिक्षाको धार कति किसिमको हुनुपर्ने सिफारिस थियो ?

४. नेपालको संविधानको कुन धारामा बालबालिका सम्बन्धी मौलिक हकको कुरा उल्लेख छ ?

५. हाल कार्यान्वयनमा रहेको प्राथमिक शिक्षा पाठ्यक्रम कति जिल्लामा परीक्षणपश्चात कार्यान्वयनमा आएको हो ?

६. शिक्षा ऐनअनुसार हाल राष्ट्रिय शिक्षा परिषद्को अध्यक्ष को रहने व्यवस्था छ ?

७. शिक्षक सेवा आयोगमा जम्मा कति जना सदस्य रहने व्यवस्था छ ?

८. शैक्षिक गुणस्तर परीक्षण केन्द्र तलकामध्ये कस्तो निकाय हो ?

९. नेपालमा गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको थियो ?

१०. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ को प्रतिवेदनअनुसार अनौपचाारिक शिक्षा कति तहको हुनुपर्छ ?

११. रा.शि.प.यो. २०२८–२०३२ अनुसार साधारण माविमा नेपाली विषयलाई कति पूर्णाङ्क र समय छुट्याइएको थियो ?

१२. BLOOM TAXONOMY अनसुार शैक्षणिक उद्देश्यलाई कति क्षेत्रमा वर्गीकरण गरिएको छ ?

१३ शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार प्राथमिक तहको कक्षा १–३ खोल्नका लागि कम्तीमा कति जना शिक्षक हुनुपर्छ ?

१४. नेपालमा सर्वप्रथम त्रिभूवन विश्वविद्यालयको स्थापना कहिले भएको हो ?

१५. शिक्षकको पेसागत विकासका लागि गरिने सेवाकालीन प्रमाणीकरण तालिममा सहभागी शिक्षकले कति सेसन अनुपस्थित भएमा तालिम पूरा नभएको मानिन्छ ?

१६. शैक्षिक तथ्याङ्क हालअनुसार नेपालमा कति र्धािर्मक प्रकृति विद्यालय रहेका छन् ?

१७. शिक्षक सेवा आयोगको सदस्य हुन कति वर्ष उमेर हुन पर्दछ ?

१८. अनौपचारिक शिक्षा परिषद्को सचिवालय कहाँ रहने व्यवस्था छ ?

१९. राष्ट्रिय परीक्षा बोर्डको स्थापना कहिले भएको हो ?

२०. सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भन्ने कुरा नेपालको संविधानको कुन धारामा उल्लेख छ?

२१. विद्यालय शिक्षाका लागि बनाइने पाठ्यपुस्तकको साइज (त्चष्m कष्शभ) तलका मध्ये कति हुनुपर्छ ?

२२. विद्यालयको सामाजिक परीक्षण समितिमा आमन्त्रितसहित कति जना सदस्य हुन्छन् ?

२३. देहायको मध्ये माध्यमिक तह(कक्षा ९ – १० ) को सक्षमता कुन हो ?

२४. रा.शि.प.को योजना(२०२८–२०३२) अनुसार प्राथमिक तहमा सो तहका शिक्षकको कति प्रतिशत तलब सरकारले बेहोर्ने सिफारिस गरेको थियो ?

२५. नेपालको संविधानअनुसार माध्यमिक तहको शिक्षा प्रदान गर्ने व्यवस्थापनको जिम्मेवारी कुन तहमा छ ?

२६. आधारभूत शिक्षा पाठ्यक्रम(कक्षा ६–८),२०६९ मर्मअनुसार कक्षा ६ र ७ को नेपाली विषयमा प्रथम त्रैमासिक परीक्षालाई कति प्रतिशत पूर्णाङ्क छुट्याइएको हुनुपर्छ ?

२७. कुन आयोगको प्रतिवेदनले शिक्षा क्षेत्रमा १५ प्रतिशत बजेट व्यवस्थापन गरिनुपर्ने सुभाव दिएको थियो ?

२८. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmमको लक्ष्यित समूह तलका मध्ये कुन हो ?

२९. नेपालको संविधानमा धारा ४८ मा प्रत्येक नागरिकका कति कर्तव्य तोकिएमा छन् ?

३०. माध्यमिक शिक्षामा हाल प्रति विषय कति घण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ ?

३१. प्राथमिक तहका शिक्षाका तहगत उद्देश्य कतिओटा छन् ?

३२. स्थानीय पाठ्यव्रmम प्रारुप, २०७१ अनुसार स्थानीय पाठ्यव्रmम निमार्णका कतिओटा चरणहरु छन् ?

३३. शिक्षकको पेसागत प्रारुप २०७२ अनुसार शिक्षक तालिम सञ्चालन गर्दा प्रत्येक चरणमा तालिम केन्द्रमा हुने प्रत्यक्ष सिकाइ FACE to FACE Training कति दिनको हुने छ ?

३४. सबैका लागि शिक्षा कार्यव्रmम ( सन् २००४ –२००९) ले कति ओटा उद्देश्य निर्धारण गरेको थियो ?

३्५. सबैका लागि शिक्षा डकार कार्यढाँचाले निर्धारण गरेका ६ ओटा विश्वव्यापी लक्ष्यहरुमध्ये लक्ष्य न. ४ तलका मध्ये कुन थियो ?

३६. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम (NEGRP) खासगरी कक्षा १, २ र ३ मा केन्द्रित छ । यसको आशयअनुसार कक्षा शिक्षणको समयावधि कति मिनेटको रहेको छ ?

३७. नेपालको संविधानअनुसार कानून बमोजिम निःशूल्क उच्च शिक्षा पाउने मौलिक हक कसलाई छ ?

३८. नेपालमा अक्षराङ्कन प्रणालीअनुसार मूल्याङ्कन गर्दा ७० अङ्क प्राप्त विद्यार्थीको श्रेणी मापन गर्दा देहायका मध्ये कुन श्रेणी कायम गनुपर्ने व्यवस्था छ ।

३९. शिक्षा सम्बन्धी हक नेपालको संविधानको कुन धारामा उल्लेख छ ?

४०. पाठ्यक्रम विकासमा प्रभाव पार्ने मुख्य तत्त्व तलका मध्ये कुन हो ?

WordPress database error: [You have an error in your SQL syntax; check the manual that corresponds to your MariaDB server version for the right syntax to use near ')' at line 3]
SELECT quiz_id, question_id, answer_array, question_answer_info, question_type_new, question_settings FROM AEQ_mlw_questions WHERE question_id IN ()

Cedep Nepal
Cedep Nepal
https://www.cedepnepal.com.np

6 comments

Leave a Reply to Buddhi Prasad Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

This website stores cookies on your computer. Cookie Policy