logoNepal Cetre for Development & Policy Studies Pvt. Ltd. (CEDEP Nepal)

Welcome to your लोक सेवा आयोग, खरीदार पदको प्रथम पत्र, नमूना परीक्षा–२०७४ - SET I

सबै प्रश्नहरु अनिवार्य छन् ।      मिति: October 22, 2024      पूर्णाङ्क: १००       समय: ४५ मिनेट
सामान्य सचेतना                      
  SET - I                     ५० प्रश्न X २ अंक = १०० अंक
नोट: यो प्रश्नपत्र सेडेपमा अध्ययनरत विद्यार्र्थीहरुको अभ्यासका लागि मात्र हुँदा कहिँकतै पनि विक्री वितरण गर्न पाईने छैन। सर्वाधिकार: सेडेप नेपाल

Name Email Phone Number

१) शीत मरुभुमि अन्टार्कर्टीका बाहेक पृथ्वीको सवैभन्दा ठूलो उष्ण मरुभुमी कुन हो ?

२) अमेरिका ले सर्वप्रथम चन्द्रमामा मानव उतारेको थियो भने अन्तरिक्षमा मानव पठाउने प्रथम देश कुन हो ?

३) देहायका कथनहरूको बारेमा विचार गर्नुहोस् ।

१) लापाज बन्दरगाह सहर हो ।
२) प्रायदिपको महादेश भनेर युरोप लाई चिनिन्छ ।
३) २२ डिसेम्बरमा सुर्यको दिक्पात ६६.५ डिग्री हुन्छ ।

 

४) आन्ध्र महासागर सम्बन्धमा निम्न कथनमा कुन ठीक हो ?

१) Swift Planet भनेर बुधलाई चिनिन्छ ।
२) Big Blue Planetभनेर बरुण ग्रहलाई चिनिन्छ ।

५) कुन–कुन जोडा सही छन् । अन्तिम राजा
१) सोमवंशी  ––––– भाष्कर बर्मा
२) चौदण्डी   ––––– कर्ण सेन
३) पाल्पा      ––––– हरकुमार दत्त सेन

६) २२०० जनाको मृत्यु जानेगरी टाइटानिक नामक पानिजहाज कहिले र कहाँ डुवेको थियो ?

७) निम्न मध्ये कुन कुन कथन सही छन् ? छुट्याउनुहोस् ।
१) नुवाकोटले बाग्मती अञ्चल सिमाना छोएको छैन् ।
२) वृष्टि छाँयामा पर्ने जिल्लाहरु मनाङ र मुुस्ताङ हुन् ।
३) कालिस नेमिस नामक किरा नेपालमा मात्र पाइन्छ ।

८) नेपालको वर्तमान संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोग अध्यक्ष सहीत कतिजना सदस्य रहने व्यवस्था गरिएको छ ?

९) जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Wireless telegraph

१०) Internet/WWW कसले पत्ता लगाएका हुन ?

११) स्थापना मितिको आधारमा नेपालका राजमार्ग हरुको क्रम कुन सही छ ।

१२) जस्ता खानिको लागि नेपालको प्रशिद्ध स्थान कुन हो ?

१३) जलीय पारिस्थितिक पद्धतिको जीव पिण्डको पिरामिड सामान्यतया: उल्टो हुन्छ, किन ?

१४) संविधान अनुसारदेहायका कथनहरूको बारेमा विचार गर्नुहोस् ।
१) कणार्ली नदिलाई भारतमा पुगे पछि शारदा नामले चिनिन्छ ।
२)मस्र्याङदि नदिको उद्गम स्थान बुद्द हिमाल हो ।
३) मेचि नदि लालीखर्क बाट उत्पती हुन्छ ।

१५) नेपालको संविधानमा उल्लेख भएको असंशोधनीय बुँदाहरुमा देहायमध्यको कुन चाँहि पर्दैन ?
१) नेपालको सार्वभौमसत्ता २) भौगोलिक अखण्डता ३) जनतामा निहित सार्वभौमसत्ता ४) स्वाधिनता ५) जनताको स्वतन्त्रता

१६) देहाय मध्ये कुन कुन जोडा सही छन् ?
१. Eco tourism अवधारणा ------------->सन् १९८३
२. सिरीगाई पाईने ----------------------->ईलाम
३. अम्ल बर्षा पत्ता लगाउने --------------->रवर्ट एञ्गस स्मिथ

१७) ISO 22000  के संग सम्बन्धीत छ ?

१८) सुचना प्रविधि संग सम्बन्धीत शब्दावलि SDRAM को पुरा रुप के हो ?

१९) आसियन को ३० औँ शिखर सम्मेलन कहा सम्पन्न भएको छ ?

२०) कुन–कुन जोडा सही छन् ?
१) सार्क सम्मेलनमा भाग लिने पहिलो महिला बेनेजिर भुट्टो
२) पाकिस्तानको केद्रिय बैङक सेन्ट्रल बैङक अफ पाकिस्तान
३) EU र नेपाल विच कुटनितिक सम्बन्ध कायम सन् १९७५ मा

२१) ६८ बर्ष पछाडि FULL MOON कहिले पृथ्वीबाट सबैभन्दा नजिक देखा परेको थियो ?

२२) कुन–कुन जोडा सही छन् ?
१) अर्थशास्त्र तर्फ नावेल पुरस्कार, २०१६ -----------------> आलिभर हार्ट र बेन्जन होल्मस्ट्रोन
२) चिकित्सा शास्त्र तर्फ नावेल पुरस्कार, २०१६ -----------> यासीनरी ओसुमी
३) शान्ति तर्फ नावेल पुरस्कार, २०१६ -------------------->जुवान म्यानुयल सान्तोष

२३) राणाकालमा कर्मचारीको तलबको रुपमा सरकारी जग्गा उपभोग गर्ने अधिकार प्रदान गर्ने कार्य कुन कार्यलयले गर्दथ्यो ?

२४) संविधानको धारा २३४ मा व्यवस्था गरिएको अन्तर प्रदेश परिषद मा देहाय मध्ये को सदस्य हुदैन ?

२५) थकाली जातीको मुल थलो कुन जिल्लालाई मानिन्छ ?

२६) तलका कथन अध्ययन गरि सही विकल्प छनोट गर्नुहोस् ।
१) ह्याल्मो जातीको बसावास रहेको क्षेत्र सिन्धुपाल्चोक हो ।
२) कविरदाश भोजपुरी भाषाका सर्वश्रेृष्ठ साहित्यकार हुन ।

२७) हालसम्म कतिजना महिला साहित्यकारले मदन पुरस्कार प्राप्त गरेका छन् ?

२८) कुन कथन गलत छ ?

२९) देहायका तालहरूको पूर्वबाट पश्चिमतर्फ क्रम मिलाउनुहोस् ।
१) जगदीशपुर ताल २) ऋणमोक्ष दह ३) कामिनी दह ४) जोगी दह ५) कसरा ताल

३०) कुन–कुन जोडा गलत छन् ?
१) भारतमा Arms Act लागु -----> सन् १८७८ मा
२) अमेरिकामा संविधान लागु ---->सन् १७८९ मा
३) महात्मा गान्धी हत्या ----------->सन् १९४७ मा

३१) जोडा मिलाउनुहोस् ।
a) चिपको आन्दोलन            1) शेर उड रोल्याण्ड
b) ओजन तह विनास           2) रबर्ड राङ स्मिथ
c) अम्ल बर्षा                       3) बाङगारी माथाई
d) हरित पेटिका अभियान   4) सुन्दरलाल बहुगुणा

३२) निम्नमध्ये जलवायु परिवर्तनका कारण हुने असरमा कुन पर्दैन ?

३३) नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज भनेर कुन राष्ट्रिय निकुञ्जलाई चिनिन्छ ?

३४) देहायका मध्ये कुन कथन सही छ/छन ?
१) सर्वोच्च अदालत स्थापना -------->२०१३ जेठ ८ गते
२) जंगबहादुर राणाको निधन ------>वि.सं. १९३१
३) दोस्रो संविधान सभा निर्वाचन ---->वि.सं. २०७० मंसीर ४

३५) तलका कथन अध्ययन गरि सही विकल्प छनोट गर्नुहोस् ।
१) सगरमाथाको गहिराई नामक कविता संग्रहका लेखक नवराज पराजुली हुन् ।
२) नेपालमा सर्प संग्राहालय झापा जिल्लामा स्थापना गरिएको छ ।

36) Complete this series : 3, 7, 19, 55, ?, 487

37) मेक्ट्रिक्स पुरा गर्नुहोस्

38) त्रिभुज संख्या पत्ता लगाउनुहोस् ?

39) कुनै परिक्षामा प्रत्येक सही उत्तरमा ४ अकं प्राप्त हुन्छ र गलत उत्तरमा १ अकं घट्दछ । यदि एउटा विद्यार्थीले सबै ६० प्रश्नको उत्तर लेख्दा उसले १३० अकं प्राप्त गयो भने उसले कतिवटा प्रश्नको सही उत्तरदियो होला ?

40) १० वटा बाघले १० वटा स्याललाई खान १० मिनेट लगाँउदछ भने एउटा बाघले एउटा स्याललाई खान कति मिनेट लगाँउदछ ?

41) अमृत अर्जुन भन्दा दोब्बर जेठो छन् । ६ वर्ष पहिला अमृतको उमेर अर्जुनको उमेर भन्दा तेब्बर थियो भने हाल अमृतको उमेर कति होला ?

42) सबै भन्दा सानो ३ अकंको रुढ संख्या कुन हो ?

43) यदि a र b विजोर संख्या हुन भने देहायमध्ये कुन जोर संख्या हो ?

४४) पाँचजना केटिहरु एउटा लाइनमा उभिएका छन् । कविता बीचमा छिन् । मुना कविताको तुरुन्तै नजिकमा छिन् । मुना मञ्जरी वा शिताष्मा नजिकै छैनन् । निर्मला मञ्जरीको नजिकै छैनन् । निर्मलाको नजिक को छ ?

४५) नाम नभएको चित्रको जस्तै विशेषता भएको चित्र विकल्प बाट छनोट गर्नुहोस् ।



४६) Complete the series: aAabABabcABCabcdABCD……….. 100th letter:

४७) Odd man out:

४८) Which figure come next ?



४९) Analogy:



५०) कुनै निश्चित कोड भाषामा 'POPULAR' लाई 'QPQVMBS'ले कोड गरिन्छ भने कुन शव्दलाई 'GBNPVT'ले कोड गरिन्छ ।


-Best of Luck For PSC Exam-



WordPress database error: [You have an error in your SQL syntax; check the manual that corresponds to your MariaDB server version for the right syntax to use near ')' at line 3]
SELECT quiz_id, question_id, answer_array, question_answer_info, question_type_new, question_settings FROM AEQ_mlw_questions WHERE question_id IN ()

5 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *