ठेगाना
NAME Building
Ramshah Path, Putalisadak
सम्पर्क गर्नुहोस
[email protected]
+977 1 4220255
Back

भाषालोक सेवा आयोग, नायब सुब्बा पदको प्रथम पत्र, नमूना लिखित परीक्षा–२०७४ – SET I

logoNepal Cetre for Development & Policy Studies Pvt. Ltd. (CEDEP Nepal)

Welcome to your लोक सेवा आयोग, नायब सुब्बा पदको प्रथम पत्र, नमूना लिखित परीक्षा–२०७४ - SET I

सबै प्रश्नहरु अनिवार्य छन् ।      मिति: April 23, 2024      पूर्णाङ्क: १००       समय: ४५ मिनेट
सामान्य सचेतना र बौद्धिक परीक्षणः
          सेट– १                      ५० प्रश्न x २ अंक . १०० अंक
नोट: यो प्रश्नपत्र सेडेपमा अध्ययनरत विद्यार्र्थीहरुको अभ्यासका लागि मात्र हुँदा कहिँकतै पनि विक्री वितरण गर्न पाईने छैन। सर्वाधिकार: सेडेप नेपाल

Name Email Phone Number

१) हिँउको बाघ भनेर तेन्जीङ नोर्गे शेर्पा लाइ चिनिन्छ भने हिउँ चितुवा भनेर कसलाइ चिनिन्छ ?

२) दशौँ विश्व भविष्य ऊर्जा सम्मेलन कहाँ भएको छ ?

३) COP-23 कुन देशमा हुने भएको छ ?

४) कुन कुन जोडा सहि छन् ।
१) ताजा पानीको ताल उत्तर अमेरीका
२) धेरै विद्युत उत्पादन गर्ने देश ब्राजिल
३) सबैभन्दा ठूलो हिमनदी लाम्बर्ट ग्लासियर

५) तलका कथन अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
१) एशियाली राजमार्गको सुरुवात इरानबाट हुन्छ ।
२) नेपालको पहिले निजी क्षेत्रको विमान कम्पनी नेपाल एयरवेज हो ।

६) The Great Dividing Range कुन महादेशमा अवस्थित छ ?

७) राष्ट्रिय योजना आयोगले २०७३ पौष २४ मा सार्वजनिक गरेको १४ औँ योजना अनुसार आ.व. २०७५÷७६ सम्ममा गार्हस्थ्य प्रतिव्यत्ति आम्दानी रू. कति हजार पुरयाउने लक्ष्य राखेको छ ?

८) कम घनत्व भएका जिल्लाहरुको क्रम मिलाउनुहोस् ?
१) डोल्पा २) मुगु ३) हुम्ला ४) मुस्ताङ

९) दिशासूचक यन्त्र भनेर कम्पासलाई चिनिन्छ भने भर्नियरलाई के भनेर चिनिन्छ ?

१०) सूर्यको किरणबाट उपचार गरिने पद्धतिलाई के भनिन्छ ?

११) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।
१) पहिलो विश्व वातावरण दिवस १९७५ मा मनाइएको हो ।
२) वायुमण्डलमा रहेकोे ओजन तह समाताप मण्डलमा पर्दछ ।

१२) कुन–कुन जोडा सही छन् ?
१) अर्थशास्त्र तर्फ नावेल पुरस्कार, २०१६ ---------->आलिभर हार्ट र बेन्जन होल्मस्ट्रोन
२) चिकित्सा शास्त्र तर्फ नोवेल पुरस्कार, २०१६ ---->यासीनरी ओसुमी
३) शान्ति तर्फ नावेल पुरस्कार, २०१६ -------------->जुवान म्यानुयल सान्तोष

१३) नेपालले दौत्य सम्बन्ध कायम गरेको राष्ट्रहरुको क्रम मिति अनुसार कुन सही छ ?

१४) ASEAN को पहिलो शिखर सम्मेलन कहाँ भएको थियो ?

१५) जोडा मिलाउनुहोस् ।
a) अमाली प्रथा खारेज                                  1) 1968
b) गोरखा भाषा प्रकाशन समिति स्थापना      2) 1969
c) सतीप्रथा उन्मुूलन                                     3) 1970
d) काठमाडौंमा टेलिफोन को सुरुवात          4) 1977

१६) देहायको मध्ये कुन राजमार्ग निर्माण मा भारतको सहयोग छैन ?

१७) फ्रान्सेली नेपोलीयन बोर्नापाट को मृत्यु कुन युद्धमा पराजित भएपछि भएको हो ?

१८) कुन–कुन जोडा सही छन् ?
१) कार्तिके नाचको प्रचलन चलाउने ----->सिद्धिनरसिंह मल्ल
२) कान्तिपुरका प्रथम राजा ------------->रत्न मल्ल
३) राजगद्दी बस्ने प्रथम महिला ---------->नायकदेवी

१९) छन्त्याल जातिको बसोवास धेरै रहेको जिल्ला कुन हो ?

२०) तलका कथन अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
१) गुरुङ जातिको मुख्य मानिसलाइ चिवा भनिन्छ ।
२) मंसिर महिनामा मात्र विवाह गर्ने चलन थामी जातिमा रहेको छ ।

२१) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।
१) नेपाली साहित्यमा “काँचुली” उपनामले मोमिला जोशीलाई चिनिन्छ ।
२) “आर्ट अफ नेपाल” प्रतापपादित्य पालले लेखेको पुस्तकको नाम हो ।

२२) FIRE TEMPLE कुन धर्म को पूजास्थल हो ?

२३ सुनखानीको लागि विश्वकै प्रसिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ?

२४) तलका जोडा अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् ।
१) डार्फल पिक --------->मंगल ग्रह
२) मानिसको उत्पत्ति विकास र प्रभुत्व भएको महाकल्प -------->नवजीवी महाकल्प
३) सप्तऋषी तारा समूह --------->Great Bear

२५) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् ।
१) मोवाइल फोनका आविष्कारक थोमस वर्ग हुन् ।
२) विश्व रेविज दिवस सेप्टेम्बर २८ मा मनाइन्छ ।

२६) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् ।
१) जाजुरा दह सुर्खेतमा पर्दछ । २) दोलखा हिमाली जिल्ला हो ।

२७) भारतको नक्सा संग मिल्दो जुल्दो नेपालको नक्सा भएको नेपालको जिल्ला कुन हो ?

२८) मुलुकलाई उत्कृष्ट गन्तव्यकारुपमा स्थापित गर्ने उद्देश्यले ल्याउन थालिएको पर्यटन गुरूयोजना अनुसार सन् २०२४ सम्ममा बार्षिक कति पर्यटक भित्राउने लक्ष्य छ ?

२९) देहायका कथन अध्ययन गरी सही विकल्प छान्नुहोस् ।
१) नेपाल, २०१६ नोभेम्बरमा मलेशियामा भएको एएफसी सोलिडारिटी कप विजेता राष्ट्र हो ।
२) एएफसी सोलिडारिटी कपमा सात टोलीले सहभागिता जनाएका थिए ।

३०) पूर्ण साक्षरका रुपमा घोषित नेपालको पहिलो अञ्चल कुन हो ?

३१) aAbbBBcccCCCddddDDDD ….. यस श्रेणीको १०० औं स्थानमा अंग्रेजी वर्णमालाको कुन अक्षर आउँछ ?

३२) नमिल्ने कुन हो ?

३३) यदि 0 देखि 9 सम्मका अंकहरूलाई क्रमश M D, I, Q, A, U, N, G, T, Z ले कोड गरिन्छ भने ID+ZD+UN को मान कति हुन्छ ?

३४) सुहाउँदो विकल्प छान्नुहोस् ।

३५) उपयुक्त विकल्प छान्नुहोस् ।

३६) एउटा मानिस दक्षिण फर्की उभिएको छ । ऊ घडी घुम्ने दिशाविपरित १८० डिग्री घुम्छ र त्यसपछि घडी घुम्ने दिशातर्फ ९० डिग्री घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्केको छ ?

३७) A, B, C, D र E एउटा बेन्चमा बसेका छन् । A को छेउमा B बसेको छ, D को छेउमा C बसेको छ । D बेन्चको देब्रे छेउमा बसेको छ तर उसँग E बसेको छैन । दायाँबाट दोस्रो स्थानमा C बसेको छ । A चाँहि B र E को दायाँतर्फ बसेको छ । A र C सँगै बसेका छन् भने A कहाँ नेर बसेको छ ?

३८) भनाईहरू:

क) विदाको दिन धेरै जना व्यक्तिहरू मन्दिरमा पूजा गर्न गए ।
ख) कार्यालय चल्ने दिन थोरै व्यक्तिहरू मन्दिरमा पूजा गर्न गए ।

३९) फूल, सेतो र कपडाबीचको सम्बन्धलाई तलकामध्ये कुन भेन चित्रले प्रष्ट पार्छ ?

४०) तल दिइएको (X) चित्रका विभिन्न भागहरू जोड्दा बन्ने चित्र कुन हो ?

४१) चित्र X मा मिलाउँदा ठ्याक्के पूर्ण वर्ग बन्ने चित्र कुन हो ?

४२) Choose the alternative which closely resembles the mirror image of the given combination.

४३) दिइएको चित्रमा कतिवटा त्रिभुज रहेका छन् ?

४४) यदि 64, a र 4 निरन्तर समानुपातिक हुन भने a को मान कति होला ?

४५) एक बाबुका ५ जना छोराहरूको औसत उमेर ६ बर्ष हुन्छ छ । उनीहरूको बाबुको उमेर जोड्दा औसत उमेर ७ ले बढी हुन्छ भने बाबुको उमेर कति होला ?

४६) किरण साहूले १०० प्रतिचिम रू. २ मा किन्यो । ५० वटा चिमहरू नोक्सान भएछन् । अब बाँकी चिमहरू प्रति एकको रू. ३ मा बेच्यो भने कति प्रतिशत नोक्सान होला ?

४७) २००१ अप्रिल महिनाका कुन–कुन दिनमा बुधबार थियो होला ?

४८) साक्षीले कुनै काम २० दिनमा गर्न सक्छिन । सुनयना चाँहि साक्षीभन्दा २५ प्रतिशत बढी क्षमतावान छन् । सुनयनाले सो काम कति दिनमा सम्पन्न गर्लिन ?

४९) A man has some hens and cows. If the number of heads be 48 and the number of feet equals 140, then the number of hens will be:

५०) Analogy:

Copyright © CEDEP Nepal, NAME Building, Ktm. Phone: 01-4220255 / 9741199604, Web: www.cedepnepal.com.np

 

Anwar Hussain
Anwar Hussain

3 comments

Leave a Reply to Bivek Cancel reply

Your email address will not be published. Required fields are marked *

This website stores cookies on your computer. Cookie Policy