लोकसेवाको मुटु र आत्मा पवित्रता र गोप्यता नै हुन्
लोकसेवाको मुटु र आत्मा पवित्रता र गोप्यता नै हुन् उमेशप्रसाद मैनाली अध्यक्ष, लोकसेवा आयोग सरकारी सेवा प्रवेशका लागि एकमात्र विश्वासका रूपमा स्थापित लोकसेवा आयोग आजबाट ६६ वर्ष प्रवेश गर्दैछ । कार्यक्षेत्रमा विश्वसनीयता, निष्पक्षता, गोपनीयतालाई प्रतिकूल परिस्थितिमा पनि डगमगाउन नदिएको कारण आयोगलाई वर्तमान संविधानले निजामती सेवाबाहेक सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि आवश्यक पर्ने कर्मचारीका लागि लिखित…