ठेगाना
NAME Building
Ramshah Path, Putalisadak
सम्पर्क गर्नुहोस
[email protected]
+977 1 4220255
Back

Officer Model Exam

logoNepal Cetre for Development & Policy Studies Pvt. Ltd. (CEDEP Nepal)

Welcome to your लोक सेवा आयोग, शाखा अधिकृत पदको प्रथम पत्र, नमुना लिखित परीक्षा–२०७४ - SET I

लोक सेवा आयोग, शाखा अधिकृत पदको प्रथम पत्र, नमुना लिखित परीक्षा –२०७३

सबै प्रश्नहरु अनिवार्य छन            मिति: April 28, 2024         पूर्णाङ्क:  १००        समय: १.३० धण्टा

नोट: यो प्रश्नपत्र सेडेपमा अध्ययनरत विद्यार्थिहरुको अभ्यासका लागि मात्र हुँदा कहिँ कतै पनि विक्रि वितरण गर्न पाईने छैन । सर्वाधिकार: सेडेप नेपाल

Name Email Phone Number

तलका कथन अध्ययन गरि सही विकल्प छान्नुहोस् ।

१) नेपालको संविधानमा कूल ३३ वटा मौलिक हकको व्यवस्था गरिएको छ ।
२) नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद्मा अध्यक्ष सहित ७ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

जोडा मिलाउनुहोस् ।
a. मानव अधिकार विश्वव्यापी घोषणापत्र                 1. सन् १९८९
b. बालबालिका सम्बन्धी महासन्धि                          2. सन् १९४८
c. यातना विरुद्ध महासन्धि                                      3. सन् १९८४
d. दासत्व महासन्धि                                                4. सन् १९२६

खाली ठाउँ भर्नुहोस खाली ठाउँ भर्नुहोस खाली ठाउँ भर्नुहोस खाली ठाउँ भर्नुहोस् ।

१) नेपालमा लोक सेवा आयोगको स्थापना ... मा भएको हो ।

२) नेपालमा महालेखा परीक्षकको स्थापना ... मा भएको हो ।

राणाकालीन समयमा निजामती कर्मचारीको अभिलेख कुन कार्यालयले राख्ने गर्दथ्यो ?

नागरिक वडापत्रको प्रचलन कुन देशबाट कहिले भएको हो ?

तलका कथन अध्ययनगरी सही विकल्प छान्नुहोस् ।

१) विश्व आर्थिक मञ्चको प्रधान कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ ।
२) गरीवी निवारणलाई एक मात्र उद्देश्यको रुपमा लिइएको योजना दशौँ योजना हो ।

जोडा मिलाउनुहोस

a. आर्थिक वृद्धि अवधारणा                                1. आठौँ योजना
b. वातावरण र भू–उपयोग निती                        2. सातौँ योजना
c. विकेन्द्रीकरणलाई आत्मसाथ                          3. छैटौँ योजना
d. दिगो विकास अवधारणा                                 4. पाँचौँ योजना

देहायका मध्ये नेपालले विप्पा (BIPPA) सम्झौता गरिएका राष्ट्रहरूको समूह कुन सही छ ?
१) बेलायत २) फिनल्याण्ड ३) फिलिपिन्स ४) जर्मनी ५) मलेसिया

जर्मनी र विश्व बैंकको संयुक्त सहयोगबाट निर्मित जलविद्युत आयोजना कुन हो ?

देहायका मध्ये कुन राष्ट्रिय गौरवको आयोजना होईन ?

तलका कथन अध्ययन गरि उपयुक्त विकल्प छान्नुहोस् ।
१) बढी व्याज कमाउने मुद्रालाई HOT MONEY भनिन्छ ।
२) एशियन हाई–वे परियोजना सुरुवात सन् १९५९ मा भएको थियो ।

नेपालमा शासकीय सुधार कार्यक्रम कहिले बाट सुरु गरिएको थियो ?

‘प्रायद्विपको प्राय प्रायद्विप’ भन्नाले कुन महादेशलाई चिनिन्छ ?

तलका कथन अध्ययन गरि सही विकल्प छान्नुहोस् ।
१) विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजना ‘थ्री गर्जेज ड्याम’ चीनको ह्याङ्गो नदीमा निर्मित छ ।
२) हिन्द महासागरीय क्षेत्रबाट मौसमी वायु चल्दछ ।
३) विश्को सबैभन्दा ठूलो बलौटे मरुभूमी अरेवियन मरुभूमी हो ।

पृथ्वीको वायुमण्डलमा सबैभन्दा बढी पाइने तेस्रो ग्याँस कुन हो ?

देहायका कथन अध्ययन गरि सही विकल्प छान्नुहोस् ।
१) नेपालमा सुन खानी मुस्ताङ जिल्ला स्थित थाकखोलामा पाइन्छ ।
२) विना अक्सिजन सगरमाथा आरोहण गर्ने प्रथम व्यक्ति राइनहोल्ड म्यासनर हुन् ।
३) मरिम भञ्ज्याङ हुम्ला जिल्लामा पर्दछ ।

देहायमा मध्ये तिब्बतमा उत्पत्ति स्थल रहेका नदीको समूह कुन सही छ ?

जोडा मिलाउनुहोस् ।
क) ग्राफाइट             १) ठोसे
ख) चाँदी                  २) पाल्पा
ग) जस्ता                  ३) बाग्लुङ
घ) फलाम               ४) गणेश हिमाल

देहायका कथन अध्ययन गरि सहि विकल्प छनोट गर्नुहोस् ।
१) Hugo Framework Fiction 2005-2015 प्राकृतिक प्रकोप न्यूनीकरणसँग सम्बन्धित छ ।
२) नेपालमा जैविक विविधता सम्बन्धी महासन्धी १९९४ देखि लागु भएको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार देहायका मध्ये कुन जोडा ठिक छ ?
१) महिला परिवारमुली रहेका परिवार ------>२५.७३ प्रतिशत
२) पाँच बर्ष भन्दा माथिको साक्षरता दर ------>६५.९ प्रतिशत
३) सहरी जनसंख्या ------>३७.०६ प्रतिशत

सबैभन्दा कम जनघनत्व रहेका ५ वटा जिल्लाको क्रम मिलाउनुहोस् ।
१) मनाङ २) मुस्ताङ ३) हुम्ला ४) डोल्पा ५) मुगु

'Global 500' कुन संस्थासँग सम्बन्धित छ ?

जोडा मिलाउनुहोस् ।
a) जटजटिना नाच        1) राई जाती
b) कौरा नाच                2) थारू जाती
c) कर्माधर्मा नाच          3) मगर जाती
d) चण्डी नाच              4) झांगड जाती

देहायका कथन अध्ययन गरि सही विकल्प छनोट गर्नुहोस् ।
१) घोडाभेडा प्रथा नेपालको कर्णाली अञ्चलको डोल्पा जिल्लामा प्रचलित छ ।
२) हनुमानले स्थापना गरेको शिवलिङ्गलाई अनुमति भनिन्छ ।
३) नेपालको इतिहासमा प्रचण्ड गोरखा पर्व भिमसमशेरको पालामा घटेको थियो ।

नेपालको इतिहासमा ‘स्वामी महाराज’ भनेर कसलाई चिनिन्छ ?

प्रकृतिमा सबैभन्दा बढी पाइने तत्व कुन हो ?

डिजेल इञ्जिनका आविष्कारक को हुन् ?

पिसिकल्चर .... सँग सम्बधित छ भने सेरीकल्चर .... सँग सम्बन्धित छ ।

तलको तालिका अध्ययन गरी प्रश्न नं. 29 र 30 मा दिइएको विकल्प बाट सहि कोड छनोट गर्नुहोस् ।

नाम                                              पत्ता लगाउने                      मिति
a. CFC                                        १. जिन फेरियर                  I.   सन् १९३०
b. Green House effect             २.ई.ओ. विल्सन                II. सन् १९२६
c. Bio- Diversity                      ३. थोमस मिज                 III. सन् १९९२

प्रश्न नं. २९ को तालिका अध्ययन गरी दिइएको विकल्प बाट सहि कोड छनोट गर्नुहोस्

देहायका मध्ये कुन भनाइ गलत हो ?

जोडा मिलाउनुहोस् ।
a) कार्डियोग्राफ            1) चाप
b) क्रोनोमिटर               2) मुटु
c) व्यारो मिटर              3) समय
d) थर्मोमिटर                 4) ताप

सूचना प्रविधि प्रयोग हुने समूहमा कुन चाँहि जोडा ठिक छ ?

a) 3G -------> Third Gender
b) CCTV -------> Closed Circuit Television
c) ADBL -------> Asymmetric Digital Suscriber Lines
d) SIM -------> Service International  Medium

'Division will be on my dead body' यो भनाइ कसको हो ?

देहायका मध्ये कुन जोडा गलत छ ?
a)  League of Nation - फ्राङकलिन रुजवेल्ट
b) United Nation organization - विड्डोविल्सन
c)  First world war - जर्मनीका सम्राट कैजर विलियम दितीय
d ) 2nd  World War - जर्मनीका हिटलर

जोडा मिलाउनुहोस् ।
a) घण्टाघर                      1) प्रताप मल्ल
b) पशुपतिनाथ                2) जगतज्योती मल्ल
c) रानीपोखरी                  3) वीर सम्शेर
d) लवपोखरी                  4) प्रचण्डदेव

देहायका कथन अध्ययन गरी उपयुक्त विकल्प छान्नुहोस् ।
१) विश्वको सबैभन्दा लामो टि.भि. इन्टरभ्यु को रेकर्ड बनाउने संचारकर्मी रवि लामिछाने हुन ।
२) विश्वमा ईबोला रोग सर्वप्रथम १९४८ मा पत्ता लागेको हो ।

देहायको जोडा कुन गलत छ ?
१) पहिलो साक्षर गाविस ---------> तनँहुको बन्दीपुर
२) पहिलो साक्षर जिल्ला ---------> भक्तपुर
३) पहिलो पूर्ण साक्षर नगरपालिका ---------> पोखरा उपमहानगरपालिका

जोडा मिलाउनुहोस् ।
a) २१ औं कमनवेल्थ गेम              1) रसिया
b) यूरोकप–२०१६                       2) ब्राजिल
c) विश्व कप –२०१८                     3) अष्टेलिया
d) ओलम्पिक–२०१६                   4) फ्रान्स

देहायको मध्ये कुन जोडा ठिक छ ?
a) अन्तराष्ट्रिय गरिबी निवारण दिवस ---------> अक्टूबर १६
b) अन्तराष्ट्रिय नागरिक उड्ययन दिवस ---------> नोभेम्बर ७
c) विश्व पानी दिवस ---------> मार्च २२

ईयु मा रहने नरहने भन्ने बिषयमा बेलायतमको जनमत संग्रहको बारेमा देहायका कथन अध्ययन गरी सही विकल्प गर्नुहोस् ।
१) उक्त जनमत संग्रह २०१६ जुन २३ मा भएको थियो ।
२) जनमत संग्रहको नतिजा अनुसार अब बेलायत ईयुबाट बाहिरिने भएको छ ।

अमेरिकी फोब्स पत्रिका २०१६ को प्रतिवेदन अनुसार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै कति औं शक्तिशाली व्यक्तिमा पर्दछिन् ?

८८ औं उत्कृष्ट फिल्मको उपाधी हाँसिल गर्ने फिल्म कुन हो ?

‘नोर्गे मोन्टास’ कुन ग्रहमा रहेको पर्वत को नाम हो ?

देहायको जोडा कुन गलत छ ?
१) लाटो पहाड–उपेन्द्र सुब्बा
ख) कालो छाँया –निलम कार्की

सार्कको कुन अंगमा परराष्ट्र सचिव रहने व्यवस्था छ ?

UNO मा दोहोरो निषेधिकार सर्वप्रथम कुन राष्ट्रले प्रयोग गरेको थियो ?

जोडा मिलाउनुहोस् ।
a) नेपाल                         1) १९४७ सेम्टेम्बर ३०
b) भारत                         2) १९७४ सेम्टेम्बर १७
c) पाकिस्तान                  3) १९५५ डिसेम्बर १४
d) बंगलादेश                   4) १९४५ अक्टूबर ३०

देहायका कुन भनाई सहि छन् ?
१) विमस्टेकको प्रारम्भिक नाम विस्टेक थियो ।
२) विमस्टेकको प्रथम शिखर सम्मेलन सन् २००७ मा भएको थियो ।
३) विमस्टेकका संस्थापक राष्ट्रहरू चार वटा थिए ।

सन् २०१५ को साहित्य तर्फको नोबल पुरस्कार विजेता को हुन् ?

Find the number which when added to the ratio 7 : 9 makes it equal to 4: 5

If the S.P. of an article is  5/3 of its C.P. Find the profit in the transaction.

A train 120 meters in length travels at 66km/hr. In what time will it pass a man who is walking at 6km/hr.

Logical sequence

1. Gold
2. Iron
3. Silver
4. Platinum
5. Diamond

Find the missing number.

Fint the Missing Number

If + means ÷ , – means + , x means –, ÷ means x : 36 x 12 + 4 ÷ 6 + 2 – 3 = ?

57.   How many days will there be from 26th January , 1988 to 15th May, 1988 (both days included) ?

Pigeons, Birds, Dogs

pegion, birds, dog

Complete the series, aab - bbaaa - cbba - abc - ba

A man walks 6km to the East & then turns to the South & walks 5km. Again he turns to the East & walks 6km. Next, he turns towards north & walks 10km. How far is he now from his starting point?

In a row of 21 girls, when Anita was shifted by four the towards the right, she became 12th from the left end. What was her earlier position from the end of the row?

Complete the Series.

Complete the Series.

Matrix .......?

Matrix

Complete the series.

Complete the series

Complete the series

Detecting the incorrect order in a series:

Detecting the incorrect order in a series

How many triangles?

triangles

In the following dice. Opposite of 5 ?

dice

If a certain code, COVET is written as FRYHW which word should written SHDUOG ?

The age of father is thrice of his son. If the sum of their ages is 48 years. What is the age father ?

A watch loses X minutes in every Y has At this rate how many will the watch lose in one week?

What is value of X ?

value of x

Spider : Web : : Sheep : ?

Odd man out:

What is Water Image of "KICK"?

What is the number which multiplies by the its square gives 729 ?

Question Number 76 to 80 are based on the following table: Select the best answer choice.

table

Information:

a) Every student of each class participates in a game.
b) Each student participates in one game only.
c) The total number of boys of the given classes is 444.
d) In each game from every class, the number of girls participating in each game from the same class.

Question 76:

A committee of 5 students is to be formed out of the total badminton players of class xii. In How many ways can it be done so that a particular member is always included?

How many boys can't be pairs for a game. If boys of classes IX & X are paired with girls of their classes?

How many student of the given classes play football?

The girls of class VII & the boys of class XII together from % of the total number of & students of the school

Before starting a match every girl hockey player of class x shakes hands with every other girl hockey players of the class. What would be the total number of hand shakes?

Comprehension Question



Directions:  Read the following passage and answer the questions

If tree families had family trees the oak would have one of the oldest and grandest of all. There are more than 500 different species, and over the last million years they have spread, in various shapes and forms, over most of the northern half of the earth. There are mountains oaks, swamp oaks, evergreen oaks, weeping oaks and oaks on windswept cliffs that never reach more than 2 or 3 feet in height. One kind in Spain has such a bark that it is used to make cork, so there are soft oaks, too. But for most of us, oak mean just one kind of tree: the tough, ragged giant that has played such a part in history and legend, and been so important in the woodlands of Europe and North America.

Perhaps we have been unfair to others trees, but the forest oaks deserve their fame. They are hardy, essay going, and not all fussy about whether they grow. They can reach a great age even thousands of years, though most are cut down long before this. Their squat trunks and twisted branches, looking like clenched wooden muscles, can stand up to the worst kinds of weather.

On top of all this, timber cut from oaks is as strong and remarkable as the trees themselves. It is solid and hard-wearing as good for furniture as it is for firewood. Before the days of steel and concrete it made the frames of houses and ships. If we had to invent a new kind of timber it would be hard to think up anything better.

Yet isn’t just human who find oaks the most useful of trees. Over the ages a huge number of animals and plants have learned to live off- and in-the oaks. It is tempting to say that a full-grown oak is like a house, but it is really more like a city- a whole community of creatures travelling working, eating, sleeping, singing, and bringing up young, on every part form the topmost spring buds to the dead gash blasted out by a lightening flash.

Comprehension Questions

Which statement is closest to the main idea expressed in the first paragraph?

By giving example of a kind of oak found in Spain, the writer proves

All the statements below are true, except

The sentences “if we had to invent a new kind of timer it would be hard to think up anything better” means

Which statement best expresses the idea expressed in paragraph 4?

Vocabulary section   (This section tests your knowledge of vocabulary)


The closest meaning of the word “giant” in paragraph 1 is

The phrase “stand up to” in paragraph 2 means

“Bring up” in paragraph 4 means

The closest opposite meaning of the word “fussy” in paragraph 2 is

Which grammar class (parts of speech) the “windswept” in paragraph 1 belongs to?

Synonyms of the word "Departed" is ________.

A person who facilitates talk, is ________.

Syntactic Ability (This section tests your knowledge of English Grammar)    


Choose the correct alternative.

Which sentences indicate that John earned some money?

Which sentence is best active version of the sentence “the computer disk was damaged by electric shock”?

Which one is the correct English expression?

Which preposition completes the sentence “I expect a lot of guest ____Christmas.

 

Which alternative completes the sentence  “Last year, we visited_____ St. Paul Cathedral in Vienna

 

It can't succeed ______you work hard.

 

She is tall _______ her age.

 

My mother always told me: "If you don't succed at first, try again and again". Don't ________ all the specialize books your teacher suggests.

 


Thank you for taking part in लोक सेवा आयोग, शाखा अधिकृत पदको प्रथम पत्र, नमुना लिखित परीक्षा–२०७४ - SET I - CEDEP Nepal

–सफलताको लागि शुभकामना–

For Model exam result, Website: www.cedepnepepal.com.np or Fb: www.facebook.com/nepal.cedep



WordPress database error: [You have an error in your SQL syntax; check the manual that corresponds to your MariaDB server version for the right syntax to use near ')' at line 3]
SELECT quiz_id, question_id, answer_array, question_answer_info, question_type_new, question_settings FROM AEQ_mlw_questions WHERE question_id IN ()

Anwar Hussain
Anwar Hussain

This website stores cookies on your computer. Cookie Policy