Nepal Cetre for Development & Policy Studies Pvt. Ltd. (CEDEP Nepal) Welcome to your लोक सेवा आयोग, नायब सुब्बा पदको प्रथम पत्र, नमूना लिखित परीक्षा–२०७४ - SET I सबै प्रश्नहरु अनिवार्य छन् । मिति: May 31, 2023 पूर्णाङ्क: १०० समय: ४५ मिनेट सामान्य सचेतना र बौद्धिक परीक्षणः सेट– १ ५० प्रश्न x २ अंक . १०० अंक नोट: यो प्रश्नपत्र सेडेपमा अध्ययनरत विद्यार्र्थीहरुको अभ्यासका लागि मात्र हुँदा कहिँकतै पनि विक्री वितरण गर्न पाईने छैन। सर्वाधिकार: सेडेप नेपाल Name Email Phone Number १) हिँउको बाघ भनेर तेन्जीङ नोर्गे शेर्पा लाइ चिनिन्छ भने हिउँ चितुवा भनेर कसलाइ चिनिन्छ ? क) आङ फुर्वा शेर्पा ख) आङरिता शेर्पा ग) लाक्पा शेर्पा घ) बाबु छिरीङ शेर्पा २) दशौँ विश्व भविष्य ऊर्जा सम्मेलन कहाँ भएको छ ? क) Dubai, UAE ख) Doha, Qatar ग) Abu Dhabi, UAE घ) Tehran, Iran ३) COP-23 कुन देशमा हुने भएको छ ? क) जमर्नी ख) भेनेजुएला ग) केन्या घ) चीन ४) कुन कुन जोडा सहि छन् । १) ताजा पानीको ताल उत्तर अमेरीका २) धेरै विद्युत उत्पादन गर्ने देश ब्राजिल ३) सबैभन्दा ठूलो हिमनदी लाम्बर्ट ग्लासियर क) सबै ख) १ र २ मात्र ग) २ र ३ मात्र घ) १ र ३ मात्र ५) तलका कथन अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् । १) एशियाली राजमार्गको सुरुवात इरानबाट हुन्छ । २) नेपालको पहिले निजी क्षेत्रको विमान कम्पनी नेपाल एयरवेज हो । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक ६) The Great Dividing Range कुन महादेशमा अवस्थित छ ? क) उत्तर अमेरीका ख) दक्षिण अमेरीका ग) युरोप घ) अष्ट्रेलिया ७) राष्ट्रिय योजना आयोगले २०७३ पौष २४ मा सार्वजनिक गरेको १४ औँ योजना अनुसार आ.व. २०७५÷७६ सम्ममा गार्हस्थ्य प्रतिव्यत्ति आम्दानी रू. कति हजार पुरयाउने लक्ष्य राखेको छ ? क) ७९.३७ ख) १०६.५ ग) १०९.५ घ) ११६.५ ८) कम घनत्व भएका जिल्लाहरुको क्रम मिलाउनुहोस् ? १) डोल्पा २) मुगु ३) हुम्ला ४) मुस्ताङ क) १–२–३–४ ख) २–१–३–४ ग) ३–१–४–२ घ) ४–१–३–२ ९) दिशासूचक यन्त्र भनेर कम्पासलाई चिनिन्छ भने भर्नियरलाई के भनेर चिनिन्छ ? क) कुनै पनि वस्तुलाई सुक्ष्म रुपमा नाप्न प्रयोग गरिने यन्त्र ख) समतल सतह नाप्ने यन्त्र ग) क्षितिजिय कोण नाप्न प्रयोग गरिने यन्त्र घ) विद्युतीय तरङ्ग मापन गर्ने यन्त्र १०) सूर्यको किरणबाट उपचार गरिने पद्धतिलाई के भनिन्छ ? क) केमियो थेरापी ख) हेलियो थेरापी ग) सन थेरापी घ) माथिका कुनै पनि होइन ११) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् । १) पहिलो विश्व वातावरण दिवस १९७५ मा मनाइएको हो । २) वायुमण्डलमा रहेकोे ओजन तह समाताप मण्डलमा पर्दछ । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक १२) कुन–कुन जोडा सही छन् ? १) अर्थशास्त्र तर्फ नावेल पुरस्कार, २०१६ ---------->आलिभर हार्ट र बेन्जन होल्मस्ट्रोन २) चिकित्सा शास्त्र तर्फ नोवेल पुरस्कार, २०१६ ---->यासीनरी ओसुमी ३) शान्ति तर्फ नावेल पुरस्कार, २०१६ -------------->जुवान म्यानुयल सान्तोष क) सबै ठीक ख) १ र २ मात्र ठीक ग) २ र ३ मात्र घ) १ र ३ मात्र १३) नेपालले दौत्य सम्बन्ध कायम गरेको राष्ट्रहरुको क्रम मिति अनुसार कुन सही छ ? क) चीन, रसिया, जापान, श्रीलंका ख) बेलायत, अमेरीका, फ्रान्स, भारत ग) फ्रान्स, चीन, जापान, रसिया, घ) रसिया, जापान, इजिप्ट, श्रीलंका १४) ASEAN को पहिलो शिखर सम्मेलन कहाँ भएको थियो ? क) Philippines, Manila ख) Thailand, Bangkok ग) Indonesia, Jakarta घ) Indonesia, Bali १५) जोडा मिलाउनुहोस् । a) अमाली प्रथा खारेज 1) 1968 b) गोरखा भाषा प्रकाशन समिति स्थापना 2) 1969 c) सतीप्रथा उन्मुूलन 3) 1970 d) काठमाडौंमा टेलिफोन को सुरुवात 4) 1977 क) a-1, b-2, c-3, d-4 ख) a-1, b-2, c-4, d-3 ग) a-1, b-3, c-4, d-2 घ) a-2, b-1, c-4, d-3 १६) देहायको मध्ये कुन राजमार्ग निर्माण मा भारतको सहयोग छैन ? क) सगरमाथा राजमार्ग ख) महेन्द्र राजमार्ग ग) त्रिभुवन राजमार्ग घ) सिद्धार्थ राजमार्ग १७) फ्रान्सेली नेपोलीयन बोर्नापाट को मृत्यु कुन युद्धमा पराजित भएपछि भएको हो ? क) लिपजिकको युद्ध ख) बक्सरकोे युद्ध ग) वाटर लु को युद्ध घ) भर्साएलको युद्ध १८) कुन–कुन जोडा सही छन् ? १) कार्तिके नाचको प्रचलन चलाउने ----->सिद्धिनरसिंह मल्ल २) कान्तिपुरका प्रथम राजा ------------->रत्न मल्ल ३) राजगद्दी बस्ने प्रथम महिला ---------->नायकदेवी क) सबै ठीक ख) १ र २ मात्र ठीक ग) २ र ३ मात्र घ) १ र ३ मात्र १९) छन्त्याल जातिको बसोवास धेरै रहेको जिल्ला कुन हो ? क) दोलखा ख) लमजुङ ग) सल्यान घ) म्याग्दी २०) तलका कथन अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् । १) गुरुङ जातिको मुख्य मानिसलाइ चिवा भनिन्छ । २) मंसिर महिनामा मात्र विवाह गर्ने चलन थामी जातिमा रहेको छ । क) दुवै ठीक ख)१ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक २१) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् । १) नेपाली साहित्यमा “काँचुली” उपनामले मोमिला जोशीलाई चिनिन्छ । २) “आर्ट अफ नेपाल” प्रतापपादित्य पालले लेखेको पुस्तकको नाम हो । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक २२) FIRE TEMPLE कुन धर्म को पूजास्थल हो ? क) बहाइ ख) हिन्दू ग) जेराष्ट्रियानिज्म घ) शिन्तो २३ सुनखानीको लागि विश्वकै प्रसिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ? क) दक्षिण कोरिया ख) दक्षिण अफ्रिका ग) इण्डोनेशिया घ) साउदी अरेबिया २४) तलका जोडा अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् । १) डार्फल पिक --------->मंगल ग्रह २) मानिसको उत्पत्ति विकास र प्रभुत्व भएको महाकल्प -------->नवजीवी महाकल्प ३) सप्तऋषी तारा समूह --------->Great Bear क) सबै ठीक ख) २ मात्र ठीक ग) २ र ३ मात्र घ) सबै बेठिक २५) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् । १) मोवाइल फोनका आविष्कारक थोमस वर्ग हुन् । २) विश्व रेविज दिवस सेप्टेम्बर २८ मा मनाइन्छ । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक २६) तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहास् । १) जाजुरा दह सुर्खेतमा पर्दछ । २) दोलखा हिमाली जिल्ला हो । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक २७) भारतको नक्सा संग मिल्दो जुल्दो नेपालको नक्सा भएको नेपालको जिल्ला कुन हो ? क) संखुृवासभा ख) कास्की ग) भोजपुर घ) रामेछाप २८) मुलुकलाई उत्कृष्ट गन्तव्यकारुपमा स्थापित गर्ने उद्देश्यले ल्याउन थालिएको पर्यटन गुरूयोजना अनुसार सन् २०२४ सम्ममा बार्षिक कति पर्यटक भित्राउने लक्ष्य छ ? क) २० लाख ख) २५ लाख ग) ३० लाख घ) ३२ लाख २९) देहायका कथन अध्ययन गरी सही विकल्प छान्नुहोस् । १) नेपाल, २०१६ नोभेम्बरमा मलेशियामा भएको एएफसी सोलिडारिटी कप विजेता राष्ट्र हो । २) एएफसी सोलिडारिटी कपमा सात टोलीले सहभागिता जनाएका थिए । क) दुवै ठीक ख) १ मात्र ठीक ग) २ मात्र ठीक घ) दुवै बेठीक ३०) पूर्ण साक्षरका रुपमा घोषित नेपालको पहिलो अञ्चल कुन हो ? क) भेरी ख) बाग्मती ग) धौलागिरी घ) राप्ती ३१) aAbbBBcccCCCddddDDDD ….. यस श्रेणीको १०० औं स्थानमा अंग्रेजी वर्णमालाको कुन अक्षर आउँछ ? क) I ख) j ग) k घ) l (small L) ३२) नमिल्ने कुन हो ? क) स्वर्ण ख) ताम्र ग) रजत घ) कास्य ३३) यदि 0 देखि 9 सम्मका अंकहरूलाई क्रमश M D, I, Q, A, U, N, G, T, Z ले कोड गरिन्छ भने ID+ZD+UN को मान कति हुन्छ ? क) १५६ ख) १४५ ग) १६८ घ) १६१ ३४) सुहाउँदो विकल्प छान्नुहोस् । क) १ ख) ५ ग) ७ घ) ४ ३५) उपयुक्त विकल्प छान्नुहोस् । क) २५ ख) २० ग) १८ घ) २७ ३६) एउटा मानिस दक्षिण फर्की उभिएको छ । ऊ घडी घुम्ने दिशाविपरित १८० डिग्री घुम्छ र त्यसपछि घडी घुम्ने दिशातर्फ ९० डिग्री घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्केको छ ? क) पश्चिम ख) पूर्व ग) उत्तर घ) दक्षिण ३७) A, B, C, D र E एउटा बेन्चमा बसेका छन् । A को छेउमा B बसेको छ, D को छेउमा C बसेको छ । D बेन्चको देब्रे छेउमा बसेको छ तर उसँग E बसेको छैन । दायाँबाट दोस्रो स्थानमा C बसेको छ । A चाँहि B र E को दायाँतर्फ बसेको छ । A र C सँगै बसेका छन् भने A कहाँ नेर बसेको छ ? क) B र C को बीचमा ख) E र B को बीचमा ग) D र C को बीचमा घ) E र C को बीचमा ३८) भनाईहरू: क) विदाको दिन धेरै जना व्यक्तिहरू मन्दिरमा पूजा गर्न गए । ख) कार्यालय चल्ने दिन थोरै व्यक्तिहरू मन्दिरमा पूजा गर्न गए । क) भनाई क कारण हो भने भनाई ख असर हो ख) भनाई ख कारण हो भने भनाई क असर हो ग) क र ख दुवै भनाईहरू स्वतन्त्र कारणहरू हुन् । घ) क र ख भनाई कुनै एक साझा कारणका असरहरू हुन् ३९) फूल, सेतो र कपडाबीचको सम्बन्धलाई तलकामध्ये कुन भेन चित्रले प्रष्ट पार्छ ? क) a ख) b ग) c घ) d ४०) तल दिइएको (X) चित्रका विभिन्न भागहरू जोड्दा बन्ने चित्र कुन हो ? क) a ख) b ग) c घ) d ४१) चित्र X मा मिलाउँदा ठ्याक्के पूर्ण वर्ग बन्ने चित्र कुन हो ? क) a ख) b ग) c घ) d ४२) Choose the alternative which closely resembles the mirror image of the given combination. क) (1) ख) (2) ग) (3) घ) (4) ४३) दिइएको चित्रमा कतिवटा त्रिभुज रहेका छन् ? क) 16 ख) 10 ग) 12 घ) 14 ४४) यदि 64, a र 4 निरन्तर समानुपातिक हुन भने a को मान कति होला ? क) 16 ख) -16 ग) ± 16 घ) None ४५) एक बाबुका ५ जना छोराहरूको औसत उमेर ६ बर्ष हुन्छ छ । उनीहरूको बाबुको उमेर जोड्दा औसत उमेर ७ ले बढी हुन्छ भने बाबुको उमेर कति होला ? क) ३६ बर्ष ख) ३८ बर्ष ग) ४८ बर्ष घ) ४५ बर्ष ४६) किरण साहूले १०० प्रतिचिम रू. २ मा किन्यो । ५० वटा चिमहरू नोक्सान भएछन् । अब बाँकी चिमहरू प्रति एकको रू. ३ मा बेच्यो भने कति प्रतिशत नोक्सान होला ? क) २० प्रतिशत ख) २५ प्रतिशत ग) ३० प्रतिशत घ) ३३.३३ प्रतिशत ४७) २००१ अप्रिल महिनाका कुन–कुन दिनमा बुधबार थियो होला ? क) क) पहिलो, आठौं, पन्ध्रौं, बाईसौं, उन्तीसौं ख) दोस्रो, नवौं, साह्रौं, तेईसौं, तीसौं ग) तेस्रो, दशौं, सत्रौं, चौबीसौं घ) चौथो, एघारौं, अठारौं, पच्चीसौं ४८) साक्षीले कुनै काम २० दिनमा गर्न सक्छिन । सुनयना चाँहि साक्षीभन्दा २५ प्रतिशत बढी क्षमतावान छन् । सुनयनाले सो काम कति दिनमा सम्पन्न गर्लिन ? क) १२ दिन ख) १५ दिन ग) १८ दिन घ) १० दिन ४९) A man has some hens and cows. If the number of heads be 48 and the number of feet equals 140, then the number of hens will be: क) २२ ख) २३ ग) २४ घ) २६ ५०) Analogy: क) (1) ख) (2) ग) (3) घ) (4) Copyright © CEDEP Nepal, NAME Building, Ktm. Phone: 01-4220255 / 9741199604, Web: www.cedepnepal.com.np Time is Up! Time's up
Birgunj