तयारी कक्षा सम्वन्धमा :
यस संस्थाबाट हुने विभिन्न क्षेत्रका रिक्त पदहरुको प्रवेश परीक्षाहरुको तयारी कक्षाहरु संचालन गर्ने क्रममा यस संस्थाबाट दैनिक दुई घण्टाको प्रशिक्षण कक्षा हुने गर्दछ । सम्बन्धित विषय विज्ञबाट मात्र लिइने यस कक्षा मूलतः प्रशिक्षार्थीहरुको चाहना, आवश्यकता र माग अनुरुप संचालन हुने गर्दछ । प्रत्येक दिनको कक्षा समाप्त भएपछि सो दिनको कक्षाको विषय शिर्षकको नोट वितरण गर्ने गरिन्छ ।
यस्ता कक्षाहरुमा सम्बन्धित विषयको गहनतम ज्ञान प्रदान गर्नुका अतिरिक्त लेखन शैली र सीपका विषयमा समेत प्रशिक्षण दिने गरिन्छ । प्रत्येक हप्तामा एक दुई पटक सम्म अध्ययन भै सकेका शीर्षकहरुका आधारित भएका नमूना परीक्षा संचलान हुने गर्दछ । यस्ता परीक्षाहरुको प्रश्नपत्र निर्माण र उत्तर पुस्तिका परीक्षण गर्ने कार्य सम्बन्धित विषयका विज्ञहरुबाट हुन्छ र प्रत्येक प्रशिक्षार्थीलाई कमेन्टसहित उत्तर पुस्तिका फिर्ता गरिन्छ । उत्तर पुस्तिका फिर्ता पश्चात् संस्थाले ती नमूना परीक्षाहरुको प्रश्नपत्रहरुमा आधारित भएर पृष्ठपोषण (Feedback) कक्षा संचालन हुने गर्दछ ।
पाठ्यक्रममा उल्लेखित सम्मूर्ण शीर्षकका प्रशिक्षण कक्षाहरु समाप्त भैसेके पछि पनि संस्थाले सम्बन्धित आयोग वा संस्थाको प्रवेश परीक्षा हुनुपूर्व १ हप्ता अगाडी सम्म साप्ताहिक रुपमा नमूना परीक्षाहरु संचालन गर्ने र त्यसको आधारमा पृष्ठपोषण कक्षाहरु दिने कार्य गर्दछ । एक पटक यसै संस्थाबाट तयारि कक्षा अध्ययन गरि प्रवेश परिक्षाको लागि घरमै बसेर तयारि गरिरहनु भएका विद्यार्थीहरुले समेत नमुना परिक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । जसको लागि परीक्षा शुल्क लाग्नेछ ।
कक्षा हुने समय:
विहानी सेवा ६:३० देखि ८:३० सम्म
वेलुकी सेवा ५:१५ देखि ७:१५ सम्म
It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, as opposed to using ‘Content here, content here’, making it look like readable English. Many…
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Sed egestas elementum ligula, sed lacinia risus bibendum ac. Nunc sit amet ligula id orci dapibus luctus pellentesque et eros. Sed et rutrum nibh. Suspendisse consectetur orci purus, eu ullamcorper nisl luctus nec. Quisque facilisis pharetra odio mollis vulputate. Donec pulvinar vel sapien ut condimentum. Maecenas lobortis…
It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, as opposed to using ‘Content here, content here’, making it look like readable English. Many…
It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, as opposed to using ‘Content here, content here’, making it look like readable English. Many…
It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, as opposed to using ‘Content here, content here’, making it look like readable English. Many…
Public Service Commission निजामती सेवा र लोक सेवा आयोग: राज्यले सार्वजनिक नीति मार्फत् अभिव्यक्त गरेका इच्छा तथा प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न प्रयोग गर्ने माध्यम निजामती सेवा हो । यो आधुनिक राज्यको स्थायी कार्यकारिणी हो । Herman Finer ले निजामती सेवालाई स्थायी, तलबी एवम् सीपयुक्त कर्मचारीहरूको व्यावसायिक समूहका रुपमा प्रस्तुत गरेका छन् । वास्तवमा निजामती सेवा सामान्यतया…