नेपालको लोकतान्त्रिक आन्दोलनहरु

नेपालमा लोकतन्त्रका लागि भएका जनआन्दोलनहरु: (लोकसेवा आयोगबाट लिइने शाखा अधिकृत परिक्षामा छलफल प्रयोजनका लागि) नारायण ढकाल वि.सं. २००७ सालको क्रान्ति : वि.संं. १९०३ आश्विन २ गते शनीबारको राती घटेको कोत हत्याकाण्डबाट शुरु भएको १०४ वर्षे निरंकुश जहानीया राणा शासन विरुद्ध नेपाली जनताले २००७ सालमा चलाएको आन्दोलनलाई २००७ सालको क्रान्तिको रुपमा चिनिन्छ । यो क्रान्ति पश्चात्…