विज्ञान प्रविधि
विज्ञान प्रविधि (Science & Technology) Wiriter : Ser Bahadur Bagchand विज्ञान प्रविधिको विकासबाट मानव जीवनमा परेका प्रभावहरुः =>सकारात्मक प्रभावहरुः अत्यधिक चाँडो सूचनाको आदान प्रदान हुने, जुनसुकै काम सहज, सरल र छिटो सम्पन्न गर्न सकिने, उत्पादनमा बढोत्तरी, नयाँ प्रविधि भित्रिने, समय र साधनबाट धेरै काम गर्न सकिने, आर्थिक विकासमा सहयोग पुग्ने विश्व एक गाउँको रुपमा परिणत…