विज्ञान प्रविधि (Science & Technology)

Wiriter : Ser Bahadur Bagchand

विज्ञान प्रविधिको विकासबाट मानव जीवनमा परेका प्रभावहरुः

  • =>सकारात्मक प्रभावहरुः
    अत्यधिक चाँडो सूचनाको आदान प्रदान हुने,
    जुनसुकै काम सहज, सरल र छिटो सम्पन्न गर्न सकिने,
    उत्पादनमा बढोत्तरी,
    नयाँ प्रविधि भित्रिने,
    समय र साधनबाट धेरै काम गर्न सकिने,
    आर्थिक विकासमा सहयोग पुग्ने
    विश्व एक गाउँको रुपमा परिणत भई भाईचाराको सम्बन्ध बिकास हुने आदि । ड्ड मानिस मेशिनको रुपमा परिणत हुने,
    वातावरण प्रदुषण हुने,
  • => नकारात्मक प्रभावहरु
    मानवको सृजनशिलता लोप हुने,
    नयाँ नयाँ अपराधको विकास हुने,
    स्वार्थी हुने,
    मानविय सम्बन्ध र संवेदनशीलताको अन्त्य,
    मानिसको रोजगारी गुम्ने,
    एकअर्काको गोपनियता भंग हुने,
    मानिस परआश्रित हुने,
    परम्परागत पेशा व्यवसाय लोप हुने,
    कला, धर्म सँस्कृतिमा ह्रास आदि ।