Exam Center Category

शाखा अधिकृत वा सो सरह र नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचना

मितिः २०७७/०६/०९ || शाखा अधिकृत वा सो सरह र नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचनाDownload

अनुसन्धान अधिकृत पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

 राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १/०७५-७६,  अनुसन्धान अधिकृत पदको द्वितीय चरणको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

कर्मचारी सञ्चय कोषको प्रशासन, तह-४, सहायक पदको लिखित परीक्षाको परीक्षा भवनको सूचना

कर्मचारी सञ्चय कोषको मिति २०७६/०१/२३ गते प्रकाशित परीक्षा कार्यक्रम अनुसार प्रशासन, तह-४, सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन प्रकाशित गरिएको सूचना

राष्ट्रिय वाणिज्य बैंक, प्रशासन तह-६, सहायक प्रबन्धक पदको लिखित परीक्षाको परीक्षा भवनको सूचना

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मिति २०७६/०१/२२ गते प्रकाशित परीक्षा कार्यक्रम अनुसार, प्रशासन, तह-६, सहायक प्रबन्धक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन प्रकाशित गरिएको सूचना

राष्ट्रिय अनुसन्धान विभागको अ.अधिकृत र अ.सहायक पदहरुको लिखित परीक्षाको परीक्षा सम्बन्धी सुचना

मिति २०७६-०१-१२ : राष्ट्रिय अनुसन्धान विभागको मिति २०७५/१२/२२ गते प्रकाशित विज्ञापन अनुसार अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरिएको सुचना

नेपाल वायु सेवा निगमको आन्तरिक-खुला-समावेशी लिखित परीक्षा र परीक्षा भवन कायम गरिएको सूचना

नेपाल वायु सेवा निगमको मिति २०७५/११/१० गते प्रकाशित विज्ञापन अनुसार आन्तरिक एवं खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना