Section Officer Question Answer Book (Old Course)

About This Book and Writer नेपाल सरकारको प्रशासन सेवामा खुल्ला प्रतियोगिताबाट उपसचिव हुनु भएका लेखक उद्धब रिजाल प्रतिस्पर्धीहरु वीच परिचित नाम हो । परीक्षामैत्री सामग्रीहरु पाठक समक्ष पुर्याएर तथा स्वयं प्रतिस्पर्र्धीहरु वीच उपस्थित् भएर धेरैको मन जित्न सफल हुनु भएका लेखकको यो पुस्तक प्रकाशन गरेर CEDEP ले प्रकाशनको क्षेत्रमा पहिलो पाइला राखेको छ । प्रतिस्पर्धी…