शाखा अधिकृत पदको नेपाल लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुको सूची
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६८१/०७५-७६ (खुला), १६६८२/०७५-७६ (महिला), १६६८३/०७५-७६ (आ.ज.), १६६८४/०७५-७६ (मधेशी), १६६८५/०७५-७६ (दलित) र १६६८६/०७५-७६ (अपांग), रा.प.तृतीय श्रेणी (अप्रा.), शाखा अधिकृत पदको नेपाल लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रमको सूची