नेपाल प्रहरी सेवा, प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
२०७३/०६/१२ – नेपाल प्रहरी सेवा, प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
२०७३/०६/१२ – नेपाल प्रहरी सेवा, प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
२०७३/०७/२४ – विभिन्न सेवाका राजपत्रांकित तृतीय श्रेणी प्राविधिक पदहरुका वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन एवं स्वास्थ्य सेवाको अाठाैं र साताैं तहका विभिन्न पदहरूको बढुवाको सूचना र आ.प्र., खुला र समावेशी प्रतियोगिताको विज्ञापनहरु
शाखा अधिकृतको साप्ताहिक नमुना परीक्षा सम्वन्धि सूचना : प्रत्येक साता हुदै आएको शाखा अधिकृत नमुना परीक्षा, Today Wednesday निम्नानुसार समयमा हुने ब्यहोरा सम्वन्धित सबै शाखा अधिकृतको तयारी कक्षा विद्यार्थिहरुलाई जानकारी गराईन्छ । Date : 2073 Mangsir 15, Wednesday Venue : NAME building. Kathmandu. 1. Morning Shift : First Paper नमनुा परीक्षा (सवै विहानी समहहरु मात्र)…
सेडेप नेपालद्धारा सञ्चालित तयारी कक्षाहरु सह–सचिव, उप–सचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, विद्यालय निरीक्षक, शिक्षक
सेवा आयोग, सहायक प्रहरी निरीक्षक, राष्ट्रिय वाणिज्य बैंक तह ३–४–५–६, ससश्त्र प्रहरी निरीक्षक लयागत स्वास्थ्य सेवाः HA / CMA / Staff Nurse / ANM । B N का तयारी कक्षाहरु दिपावोली, नेपाल सम्बत र छठ पर्बाको लागि बिदा गरिएकोमा यहि २०७३ कार्तिक २४ गते बुधवार देखि सुचारु हुने ब्यहोरा सम्वन्धि सबै विद्यार्थिहरु एवं अभिभावकज्यूहरुको जानरकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
Sahasachib Upasachib and Health 11th and 9th Bigyapan 2073-6-26