कक्षा विदा गरीएको जरुरी सुचना
तयारी कक्षाहरु विदा गरीएको वारे जरुरी सुचना : यहि मिति २०७३ पुष ०७ गते, बिहीवारका दिन विभिन्न राजनैतिक दलद्धारा आब्हान गरिएको उपत्यका बन्दको कारणले, यस सेडेप नेपालद्धारा सञ्चालित सवै तयारी कक्षाहरुमा अध्ययनरत विद्यार्थिहरुलाई आवत–जावत गर्दा पर्ने कठिनाईलाइ मध्यनजर गर्दै हाम्रा सम्पुर्ण कक्षाहरु बन्द हुने ब्यहोरा सम्वन्धित सवै विद्यार्थिहरुलाइ जानकारी गराइन्छ । पुनश्च : पुष ०८…