रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको धनकुटाको प्रथम चरणको लिखित परीक्षाको नतिजा

२०७३।१२।१३ – लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको वि.नं.१०००२-१०००८/०७३-७४ (खुला तथा समावेशी), प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको धनकुटाको प्रथम चरणको लिखित परीक्षाको नतिजा

रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको दिपायलको प्रथम चरणको लिखित परीक्षाको नतिजा

२०७३।१२।१३ – लोक सेवा आयोग¸ सु.प.क्षे.नि¸ दिपायलको विज्ञापन नं. १५५०२-१५५०८/०७३-०७४ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको दिपायलको प्रथम चरणको लिखित परीक्षाको नतिजा

प्रशासन सेवा, (आ.प्र.) रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा 2073

२०७३।१२।१० – लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५०७/०७३-७४ (आ.प्र.) प्रशासन सेवा, (आ.प्र.) रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा

परराष्ट्र सेवा, (खुला) रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा 2073

२०७३।१२।८ – लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५०६/०७३-७४ परराष्ट्र सेवा, (खुला) रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा 2073  

परराष्ट्र सेवा, रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा 2073

२०७३।१२।७ – लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५०५/०७३-७४ (आ.प्र.) परराष्ट्र सेवा, रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा 2073

शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा 2073

२०७३।११।१२ – लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६६८३-१६६८९/०७३-७४ (खुला तथा समावेशी) अप्राविधिक तर्फको शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा 2073