शाखा अधिकृतको, पूर्वाञ्चल क्षे. नि., धनकुटा भएका उम्मेद्वारहरुको द्वितीय चरणको परीक्षा भवनको सूचना
२०७३।१२।१० – लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८३–१६६८९/०७३।०७४ (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृतको, पूर्वाञ्चल क्षे. नि., धनकुटाको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना