जनकपुरको रा.प.अनं. द्वितीय श्रेणी खरिदार पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा
२०७४/०३/०१ – लोक सेवा आयोग¸ जनकपुर अञ्चल कार्यालय, जलेश्वरको विज्ञापन नं. १२२०५-१२२१०/०७३-७४ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा