रा.प. अनंकित द्वितीय श्रेणी खरिदार पदको काठमाण्डौको प्रथम चरणको लिखित परीक्षाको नतिजा
२०७४/०३/०४ – लोक सेवा आयोग¸ मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय¸ काठमाण्डौको वि.नं. ११३१३-११३१९/०७३-७४ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प. अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदको काठमाण्डौको प्रथम चरणको लिखित परीक्षाको नतिजा