शाखा अधिकृत पद: नेपाल प्रशासन सेवा र लेखापरीक्षण सेवाको एकमुष्ट योग्यताक्रमको सिफारिशको सुचना
2075/06/29 – लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६५३०/०७४-७५ (खुला), १६५३१/०७४-७५ (महिला), १६५३२/०७४-७५ (आ.ज.), १६५३३/०७४-७५ (मधेशी), १६५३४/०७४-७५ (दलित), १६५३५/०७४-७५ (अपाङ्ग) र १६५३०/०७४-७५ (पि.क्षे.), नेपाल प्रशासन लेखापरीक्षण सेवा, रा.प.तृतीय श्रेणी (अप्रा.), शाखा अधिकृत वा सो सरह पदको सिफारिश सूचना र कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची