राष्ट्रिय अनुसन्धान विभागको अ.अधिकृत र अ.सहायक पदहरुको लिखित परीक्षाको परीक्षा सम्बन्धी सुचना
मिति २०७६-०१-१२ : राष्ट्रिय अनुसन्धान विभागको मिति २०७५/१२/२२ गते प्रकाशित विज्ञापन अनुसार अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरिएको सुचना