नेपाल प्रहरी, प्राविधिक समूह, स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा तगायत विभिद सेवाका पदहरुको विज्ञापन

मितिः २०७५–११–१३  नेपाल प्रहरी, प्राविधिक समूह, स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवाका (प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक) पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना