सेडेप नेपालद्धारा सञ्चालित तयारी कक्षाहरु सह–सचिव, उप–सचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, विद्यालय निरीक्षक, शिक्षक
सेवा आयोग, सहायक प्रहरी निरीक्षक, राष्ट्रिय वाणिज्य बैंक तह ३–४–५–६, ससश्त्र प्रहरी निरीक्षक लयागत स्वास्थ्य सेवाः HA / CMA / Staff Nurse / ANM । B N का तयारी कक्षाहरु दिपावोली, नेपाल सम्बत र छठ पर्बाको लागि बिदा गरिएकोमा यहि २०७३ कार्तिक २४ गते बुधवार देखि सुचारु हुने ब्यहोरा सम्वन्धि सबै विद्यार्थिहरु एवं अभिभावकज्यूहरुको जानरकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
कक्षा सञ्चालन हुने समयः
मिती : २०७३ कार्तिक २४ गते बुधवार
विहानी सेवा : ६ः३० बजे देखि ८ः३० बजे सम्म
बेलुकी सेवा : ४ः१० बजे देखि ६ः१० बजे सम्म