सार्वजनिक प्रशासन तथा व्यवस्थापन र विकास तथा नीतिसम्बन्धी विषयहरुमा अध्ययन / अध्यापन तथा अनुसन्धानका कार्यहरु गर्नुका साथै शिपमुलक तालिमको व्यवस्था समेत गर्नु यस संस्थाको मूल उद्देश्य रहेको छ ।
विकास तथा नीति अध्ययन केन्द्र नेपाल (Nepal Centre for Development & Policy Studies Pvt.Ltd.) को स्थापना वि.स. २०६४ सालमा भएको हो । आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।
CEDEP Nepal
Nepal Center for Development and Policy Studies Pvt. Ltd.